सागमा ४ स्वर्ण जित्दै गाैरिकाले गरिन दीपक विष्टसँगकाे कीर्तिमान बरा’बरी, बन्याे अर्काे इतिहास

काठमाण्डौ, १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले चौ’थो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टा’इलमा गौरिकाले स्वर्ण जितिन् । उनले निर्धारित दुरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मा’लाई पराजित गरिन् । शिवांगीले निर्धारित दुरी ५८ दशमलव १५ सेकेण्ड’मा पूरा गरिन् । गाैरिकाले आइतबार मात्रै […]

Continue Reading

सागकाे पुरुष क्रिकेटमा नेपाललाई काश्य पदक

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) मा नेपा’ली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ । माल्दिभ्स’लाई ५ विकेटले हराउँदै नेपालले काश्य पदक हात पारेकाे हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङकाे निम्ताे पाएकाे मा’ल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे । माल्दिभ्सका लिम साफे’गले अविजित १९ तथा मोहमद रिजवा’नले १७ […]

Continue Reading

नेपाललाई साग महिला फुटबलमा घरेलु मैदानमा स्वर्ण जित्ने अवसर

कास्की, १३ ‌‍औँ दक्षिण एशि’याली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारत’बीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेया’मल रकीले भन्नुभएको थियो, “आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग गर्‍यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ ।” भारतीय प्रशिक्षकको भना’इलाई नै आधार मान्ने हो भने पनि नेपाल र भारतबीचको […]

Continue Reading

कञ्चनपुरका हिमालले सागमा रचे ईतिहास, अर्कासँग पुरानो साईकल मागेर जिते स्वर्ण

कञ्चनपुर, कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहि*लो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इति*हास समेत रचना ग¥यो । नेपालमा जारी १३औँ दक्षिण एशि*याली खेलकूद (साग) मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुष*तर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाल*लाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो । भारतमा […]

Continue Reading

१३औँ सागमा अन्तिम ४ मिनेट सम्हालिन नसक्दा नेपाली फुटबल टाेलीकाे श्रीलंकासँग बराबरी

काठमाण्डाै, दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटब*लमा नेपाल र श्रीलंकाबीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले एक गोल*को अग्रता जोगाउन सकेन । खेलको सुरुवातमा केही सुस्त देखिएको नेपालले त्यस*पछि आफ्नो गतिलाई बढाउदै दुई वटा सुन्दर मौका पाएको थियो । तर त्यसमा चुक्न पुग्यो । खेलको ३३ औंँ […]

Continue Reading