सत्तारुढ दलका सांसदले गरे नागरिकता विधेयक पारित हुनेमा शंका

काठमाण्डाै, मंसिर २२ । सत्तारुढ दलकै सांसदले संघीय संसदको आउदो अधिवेशनबाट पनि नागरिक’ता विधेयक पास हुनेमा शं’का व्यक्त गरेका छन् । काठमाण्डौमा भएको नागरि’कता विधेयकसम्बन्धी छलफलमा सत्तारुढ नेकपाका सांसदले नागरिक’ता विधेयकमा सहमति जुटेर आउदो संसद अधिवेशनमा पेस हुने विष’यमा नै शंका व्यक्त गरेका हुन् । नेकपाकी सांसद विन्दा पाण्डेलले नागरि’कता प्रदान गर्ने सन्दर्भमा महिला र […]

Continue Reading

भर्खरै प्रधानमन्त्री ओलीकाे स्वास्थ अवस्थाबारे अत्यन्त निराशाजनक खबर, विदेश लैजाने तयारी, अवस्था यस्ताे..

काठमाडौं, प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। ए’पेन्डिसाइटिसको श’ल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डि’स्चार्ज गरेपछि मिर्गौला प्र’त्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शी’र्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ। ‘मिर्गौलाको कार्’यक्षमतामा पूर्ण ह्रा’स नआउँदै एकपटक विदेश लै’जाने तयारी छ’, उपचारमा सं’लग्न एक चिकित्सकले भने। प्रधानमन्त्री ओलीको एक […]

Continue Reading

डाेटी पुगेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले कालापानीबारे कसैले कल्पना नगरेकाे यस्ताे घाेषणा गरेपछि सबै अचम्मित..

डोटी, मंसिर १६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया–बिपीनगर–दिपा*यल फाष्ट ट्रयाक प्रदेश सरकार आफैले बनाउने बताएका छन्। जोरायल गाउँपालीका– ५ गडसेरामा रहे*को महेन्द्र आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्न गड्सेरा पुग्नुभ*एका मुख्यमन्त्री भट्टले खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक प्रदेशको गौरवको आयोजनाका रुपमा सम्पन्न गर्ने बताएका हुन। मुख्यमन्त्री भट्टले केही विकास विरोधीले फाष्ट […]

Continue Reading