भर्खरै धनगढीबाट बाहिरिएकाे एउटा खबरले खैलाबैला मच्चियाे, सरकारी कार्यालयमै यस्ताे धन्धा..

समाचार

मानिस स्वस्थ छ छैन भन्ने कुरा जान्नका लागि डाक्टरले चेक*जाँच गरेजस्तै कुनै पनि सवारी साधन चलाउन योग्य छ की छैन भन्ने परिक्ष*ण गर्न मेकानिकल इन्जिनीयर डाक्टरको भूमि*कामा हुन्छन्। मेकानिकल इन्जिनीयरले सवारी साधनको पार्टपूर्जा, चेसिज नम्बर, इन्जिन लगायतका यान्त्रीक पार्टसह*रुको परिक्षण गरेपछि मात्रै उक्त कुरा थाहा हुन्छ।

तर यातायात व्यवस्था कार्यालय धनग*ढीमा भने लामो समयदेखि अप्राविधिक व्यक्तिलाई बिचौलियाको भूमिका*मा राखेर सवारीको मेकानिकल परिक्षण गरी सवारी जाँचपास गरिदै आएको छ। सवारी सा*धनको प्राविधिक पक्षको कुनै जानकारी नै नभएका सुरेश सा*वदले गरेको सिफारिसका आधारमा मोकानिकल इन्जिनीयर रामचन्द्र विनाडीले जाँच*पास गर्दै आएका छन्।

धनगढीमा प्राविधि*क ज्ञान नै नभएका बिचौलियालाई गैर कानूनी रुपमा यातायात कार्यालयले काममा लगाए*पछि ठुलो आर्थिक चलखेल भएको आशंका गरिएको छ। बिचौलिया मार्फत रकम असु*ल्दै दुई नम्बरी र चलाउन अयोग्य गाडी समेत पास गर्दै आर्थिक अनिय*मितता गरेको आशंका गरिएको हो।

तर उक्त कुरा मिडि*या मार्फत सार्वजनिक भएपछि आवश्यक निर्देशन दिदै रोक्न भनिसकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रा*लयको यातायात महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख केशवदत्त जोशीले यातायात कार्यालयमा गैर कर्मचारी त्यसमा पनि अप्राविधिक व्यक्ति*ले सवारी जाँचजास गरिरहेको समाचार आएपछि ध्यानाकर्षण भएको बताए।

उनले यातायात कार्यालय*लाई उक्त विषयमा कारण माग गर्दै रोक्न निर्देशन दिएको पनि जानकारी दिए। तर लामो समयदेखि बिचौलिया राखेर सवारी जाँ*चपास गर्र्दै आएको यातायात कार्यालयले रकमको चलखेलमा अहिले सम्म दुई नम्बरी र चलाउन अयोग्य गाडी समेत पास गरेको आशं*का गरिएको हो।

मेकानिकल इन्जि*नीयरले सवारीको अवस्था परिक्षण नगरीकन बिचौलियाले अवलोकन गरेको आधारमा फाईलमा हस्ता*क्षर गरी पास गर्ने गरेका कारण आर्थिक चलखेल समेत गरिएको आशंका गरिन थालेको हो। सवारी साधनको इन्जिन लगायतका अन्य पार्टपूर्जा सहितको यान्त्रीक परिक्ष*णमै लापरवाही गरिएपछि प्राविधिक कारणले हुने दुर्घटनाको संख्या बृद्धि हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

सुदूरपश्चिम प्रदेश ट्रा*फिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले इन्जिन नै सवारी साधनको मुटु भएको बताए। उनले गाडीको इन्जिन लगायतका उप*करणको बेला–बेला परिक्षण गर्न आवश्यक रहेको जनाए। यातायात कार्यालयले भने बाहिर आए*को नभएको भन्दै कामको चापका कारण सहयोगीलाई प्रयोग गरेको हुनसक्ने अभिव्यक्ति दिदै आएको छ।

जसलाई यातायात कार्यालय*को सबैभन्दा ठुलो लापरवाहीका रुपमा लिईएको छ। यान्त्रीक गडबढीका कारण हुने सवारी दुर्घटनाको जिम्मे*वारी यातायात कार्यालय र मेकानिकल इन्जिनीयरले लिने की नलिने भन्ने प्रश्न समेत उब्जिएको छ। तर बिचौलियालाई सहयोगी*को रुपमा राखेर प्राविधिक कर्मचारीको दरबन्दी भने रिक्त छ।

मेकानिकल इन्जिनीयर सहि*त सवारी जाँचपास शाखामा तीनजना प्राविधिकको दरबन्दी भएपनि दुई पद रिक्त छन् तर कुनै पहल भएको छैन्। याता*यात कार्यालयका निमित्त कार्यालय प्रमुख लक्ष्मण शाहले भने प्राविधिक जनशक्ति पदपूर्तीका लागि मन्त्रालयलाई लेखि प*ठाएको दावी गरे।

यता, प्रदेशको भौतिक पूर्वाधार विका*स मन्त्रालयको यातायात महाशाखाले भने प्राविधिक जनशक्ति पदपूर्तीका लागि पहल भईरहेको जनाएको छ। महाशाखा*का प्रमुख केशवदत्त जोशीले प्राविधिक जनशक्ति व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालयमा प्रस्ता*व गरिएको बताए।

उनले मन्त्रीपरिषद् बैठकबा*ट प्रस्ताव स्वीकृत भए चाडै कर्मचारी व्यवस्थापन गरिने दावी गरे। अहिले प्रदेशमा हुने सवारी दुर्घटनामा चालक*लाई मात्र दोषी देखाउदै प्रहरी, यातायात र सडक कार्यालय लगायतका निकाय पन्छीने गरेका छन्।

अन्य कारणबारे भने खोजी नहुने प*रिपाटी छ। तर यातायात कार्यालयमै खुलेआम बिचौलिया मार्फत सवारी जाँचपास जस्तो गम्भी*र र ठुलो गैरकानूनी काम भईरहेका बेला सम्बन्धीत निकाय मुक*दर्शक बनेका छन्। धेरैले सवारी दुर्घटनाको मुख्य दोषी नै यातायात कार्या*लय भएको आरोप लगाउदै आएका छन्। याे समाचार दिनेश खबरबाट लिईएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *